कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद

August 23, 3:59

धनगढी,०६ भदौ । कैलाली र कञ्चनपुका विभिन्न स्थानबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। कञ्चनपुरका विभिन्न स्थानबाट करिब एक लाख ३५ हजार मुल्य बराबरका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो।

मंगलबार साँझ कैलालीको धनगढी तथा कञ्चनपुरको पुनर्वास, बेलौरी र भीमदत्तनगरबाट भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट करिब ७ हजार मुल्य बराबरका लेडिज सुट, प्लाष्टिक डोरी, चिनीलगयातका सामान वरामद गरिएको छ।

त्यस्तै, पुनर्वासको डोके बजार, बेलौरीको दिनापुर र महेन्द्रनगरको बसपार्कबाट करिब एक लाख २७ हजार मुल्य बराबरका सुर्ती, बिँडी, मैदा, डिउ, बिस्कुट, पशु सम्बन्धी औषधीलगायतका सामान वरामद गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा