दार्चुलाका एक पुरुष नौ दिनदेखी बेपत्ता
August 26, 2:36
दार्चुला,०९ भदौ । दार्चुलाका एक पुरुष नौ दिनदेखी वेपत्ता भएका छन् । मानसिक सन्तुलन ठिक नभएका जिल्लाको महाकाली नगरपालिका – ९ चुच्चैका ४० वर्षीय भिमसिह चैसिर वेपत्ता भएका हुन् ।
चैसिर भाद्र १ गतेदेखि सम्पर्कविहीन भएको उनका बुवा दानसिह चैसिरले जानकारी दिएका छन । परिवारका अन्य सदस्य घरमै भएका बेला उनी घरबाटै हराएको र प्रहरीको सहयोगमा खोजी गर्दा पनि अहिलेसम्म फेला पार्न नसकिएको उनले बताए ।
भिमसिँहलाई कसैले भेटे आसपासको प्रहरी चौकी वा मोबाईल नम्बर ९८४८४०५१७४ मा सम्पर्क गर्न परिवारे आग्रह गरेको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
March 14, 4:34
September 22, 6:49
March 17, 7:04
January 13, 6:01
March 24, 11:27
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा