नेपाल जेसीज क्षेत्र 'घ' सम्मेलनको वक्तृत्वकलामा धनगढी जेसीजका जनार्दन तृतीय

August 27, 9:01

धनगढी,१० भदौ । नेपाल जेसीज क्षेत्र 'घ'सम्मेलनको वक्तृत्वकलामा धनगढी जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी जनार्दन बम्म तृतीय भएका छन् ।

नेपाल जेसीजको आयोजना र तिलोत्तमा जेसीजको आतिथ्ययतामा यही भाद्र ८ र ९ गते बुटवलमा सम्पन्न नेपाल जेसीज क्षेत्र 'घ' सम्मेलन अन्तर्गत भएको वक्तृत्वकला प्रतियोगितामा उपाध्यक्ष जेसी बम्मले तेस्रो स्थान प्राप्त गरेका छन् । 

नेपाल जेसीजको २०२३ को प्रकरण As One: Family, Team, Goalशिर्षकमा सम्पन्न भएको प्रतियोगितामा क्षेत्र 'घ'भित्रका ५६ वटा शाखा मध्ये धनगढी जेसीजको तर्फ बाट सहभागी भई उत्कृष्ट प्रस्तुति सहित तेस्रो भएका हुन । प्रतियोगिताका विजेता सबैलाई शनिवार क्षेत्र 'घ' सम्मेलनको समापन समारोहमा पुरस्कृत गरिएको हो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा