
दसैं गीतः ‘लाहुरे म त सोल्टिनी’ सार्वजनिक (भिडियो सहित)

October 10, 2:34
काठमाडौं । दसैं विशेष गीत ‘लाहुरे म त सोल्टिनी’ युट्युवमा सार्वजनिक भएको छ। गीतमा नेपाली सुरक्षाकर्मीको दसैंलाई प्रस्तुत गर्न खोजिएको छ।
गीतमा नरेश एमसीको शब्द तथा ऋषि खड्काको संगीत रहेको छ। गीतमा सागर आले मगर र अस्मिता अधिकारीले स्वर दिएका छन्। गीतलाई केशव बडुले एरेन्ज गरेका छन्।
भिडिओलाई स्मृति तिमल्सिना (गुरुआमा) ले निर्देशन गरेकी छन्। भिडिओमा नरेश एमसी, अञ्जली अधिकारी, वर्षा ठकुरी र विष्णुराम भण्डारीको नृत्य तथा अभिनय छ।
भिडिओलाई अजय रेग्मीले खिचेका छन्।
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
May 29, 7:04
January 12, 11:06
January 14, 2:21
June 05, 12:46









सम्बन्धित वर्गका समाचारहरू
November 22, 11:05
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ । “… विस्तृतमा
September 10, 4:17
काठमाडौँ । शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ ।… विस्तृतमा