स्टार र्‍याप ब्याटल २०१९ को फाइनल आज

11
11
July 23, 1:40

कञ्चनपुर, साउन ७ - स्टार प्रोडक्सनको आयोजना तथा सिलिकन एजुकेसन नेटवर्कको मुख्य प्रायोजनमा भइरहेको स्टार र्‍याप ब्याटल २०१९ को फाइनल आज हुँदैछ ।

सोमवार भएको प्रतियोगितामा आफ्ना प्रतिशपर्धीलाई पछि पार्दै कैलालीका पिस हार्ट, आर बुद्धाह र कञ्चनपुरका डी.होप फाइनलमा प्रवेश गरेका छन् । सोमवारदेखि सुरु भएको प्रतियोगिता आज सकिँदै छ ।

सुदूरपश्चिममा छरिएर रहेका र्‍यापरहरुलाई प्रोत्साहन गर्ने तथा प्रतिभाको खोजी गर्ने उदेश्यले यो प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल साँझ मिट प्वाइन्ट क्याफेमा हुनेछ ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा