क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द विजयी
September 28, 4:16
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष चतुरबहादुर चन्द विजयी भएका छन् । उनी विजयराज पाण्डेलाई पराजित गर्दै अध्यक्ष चुनिएका हुन् ।
यद्यपि मत गणना जारी छ । ४० मत गणना सकिँदा उनले जितका लागि चाहिने ३० मत पाएका छन् । पाण्डेले भने मात्र १० भोट पाएका छन् ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 11, 8:32
October 30, 10:48
August 13, 10:31
November 01, 11:19
August 18, 5:25
सम्बन्धित वर्गका समाचारहरू
February 19, 6:21
धनगढी । श्री कलेज मेनेजमेन्ट धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा