गायक तथा संगीतकार विष्णु भट्टको ‘खेलौं देउडा चैतली’ सार्बजनिक(भिडियोसहित)

Bishnu Bhatta
Bishnu Bhatta
December 24, 7:58

धनगढी, ८ पौष - 
गायक तथा संगीतकार विष्णु भट्टको ‘खेलौं देउडा चैतली’ गीत सार्वजनिक भएको छ । विष्णु भट्ट र गायीका अर्चना भट्टको स्वर रहेको गीतमा विक्रम चौहान र हीमा श्रेष्ठको अभिनय रहेको छ । 
गीतमा संगीत उनको आफ्नै रहेको छ भने शब्द पदम जोशी र एरेन्ज विनोद बाजुरेलीको रहेको छ । 
विक्रम चौहानकै निर्देशनमा छायाङ्कन गरिएको गीतलाई एबी इन्टरटेनमेन्टले बजारमा ल्याएको छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा