भारतबाट चोरेर ल्याएको गहना र नगदसहित दुईजना पक्राउ
कञ्चनपुर — भारतबाट चोरेर ल्याएको लाखौंका गहना तथा नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका ८ पटैयाका… विस्तृतमा
पत्रकार जोशीद्धारा जन्मदिनको अवसरमा बिद्यालयलाई स्वास्थ…
जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वासमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार हरिलाल जोशीले बिधालयमा शैक्षिक तथा स्वास्थ्य सामाग्री बितरण गरेर मनाएका छन्… विस्तृतमा
घुस रकम नदिएको झोकमा किसानवाट किनेको भैसी सशस्त्र प्रहर…
कञ्चनपुर - जिल्लामा सशस्त्र प्रहरीले हाट बजार लैजान लागेको भैसी रोकेर भन्सार चलान गरेको छ । बेदकोट नगरपालिका क्षेत्रका किसानहरुवाट खरिद गरेर ल्याउदै… विस्तृतमा
कञ्चनपुरमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै
कञ्चनपुर - कञ्चनपुरमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। गर्भपतन गराउनेमा २० देखि ३५ वर्षसम्मका महिला बढी रहेका छन्। स्वास्थ्य कार्यालय… विस्तृतमा
विपन्न उपभोक्तालाई घर निर्माणका लागि निःशुल्क काठ
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको वैजनाथ सामुदायिक वन उपभोक्ता समितिले विपन्न उपभोक्तालाई घर निर्माणका लागि निःशुल्क काठ उपलब्ध… विस्तृतमा
थारु भाषाको गीत मोर पियारी सार्वजनिक (भिडियो सहित)
थारु भाषाको गीत मोर पियारीको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका अनु चौधरी र दीपक आरजेको स्वरमा सजिएको गीतमा दीपक पछ्लङ्गियाका शब्द छन्… विस्तृतमा
तिहार मनाउन घर फर्किनेको नाकामा घुइँचो
कञ्चनपुर — तिहार नजिकिन थालेपछि भारतबाट घर फर्किनेको सीमानाकामा भीड बढ्न थालेको छ । यसरी फर्किनेमध्ये अधिकांश धान रोपाइँ सकेर पटके रोजगारीका लागि… विस्तृतमा
अफगानका नागरिकलाई रोक्न नाकामा कडाइ
कञ्चनपुर, १६ कार्तिक । भारतीय बाटो हुँदै अफगान नागरिक भित्रिन सक्ने भन्दै कञ्चनपुरका नाकाहरुमा कडाइ गरिएको छ । गड्डाचौकी र गौरीफन्टा नाकामा भारतबाहेक… विस्तृतमा
दोधारा–चाँदनीलाई तटबन्धकै भर
कञ्चनपुर — बर्खा सुरु हुनुभन्दा अगाडि नै गाउँलेहरू मिलेर ढुंगा जम्मा गर्थे । महाकालीको बाढी बस्ती पस्न थालेपछि सबै गाउँले भेला हुन्थे । तिनै ढुंगा… विस्तृतमा
१९ महिनादेखि रोकिएको नेपाल–भारत मैत्री बस संचालनमा
महेन्द्रनगर १२ कार्तिक/१९ महिना अघिदेखि रोकिएको महेन्द्रनगर–दिल्ली सिधा बस सेवा शुक्रवारबाट पुनः सञ्चालनमा आएको छ । उत्तरप्रदेश परिवहनको बस बिहान… विस्तृतमा