खेलकुद
February 20, 1:44
धनगढी
धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा काडमाण्डौँको हिमालयन ह्वाइट हाउस स्कुलले दोस्रो जित निकालेको छ । आज भएको पहिलो खेलमा कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनको सानदार जित निकाल्दै आफ्नो दोस्रो खेलमा पनि विजयी भएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । १ सय ७४ रनको… विस्तृतमा
February 19, 3:17
काठमाडौं ७ फागुन / फिलिपिन्सलाई १३६ रनले पराजित गरेपछि नेपाल टी-२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ ।
ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो । दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ ।
कमजोर प्रतिस्पर्धी फिलिपिन्सलाई सस्तैमा समेट्न कप्तान सन्दीप… विस्तृतमा
February 19, 2:58
काठमाडौं ७ फागुन / कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले टी-२० अन्तर्राष्ट्रियमा कीर्तिमानी साझेदारी गरेका छन् ।
आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत फिलिपिन्सविरुद्ध अहिले भइरहेको खेलमा कुशल र दीपेन्द्रले चौथो विकेटका लागि १४६ रनको साझेदारी गर्दै यसअघि पारस खड्का र आरिफ शेखको नाममा रहेको १४५ रनको कीर्तिमान तोडेका हुन् ।
पारस र आरिफले २०१९ मा सिंगापुर विरुद्ध दोस्रो विकेटका लागि उक्त… विस्तृतमा
February 19, 1:19
काठमाडौं ७ फागुन / नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरेका छन् ।
ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत फिलिपिन्सविरुद्ध आज भएको खेलमा कुशलले करियरको पहिलो अर्धशतक प्रहार गरे । भुर्तेलले ५६ बल खेल्दै ५७ बल खेल्दै १३ चौका र एक छक्का मद्दतमा शतक पूरा गरेका हुन् ।
यस शतकपछि कुशल भुर्तेलले नेपालबाट टी-२०… विस्तृतमा
February 18, 5:48
काठमाण्डौं,६ फागुन / ब्याटिंग नचलेता पनि शानदार बलिंग प्रदर्शन गरेपछि आयोजक ओमानलाई ३९ रनले पराजित गर्दै टि(ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। बलियो ओमानसंग जितसंगै नेपालले सेमीफाइनल सम्भावना समेत बलियो बनाएको छ।
अल अमिरात मैदानमा नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा ७८ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।
अत्यन्त खराब सुरुवात गरेको ओमानले पहिलो ६… विस्तृतमा
February 13, 9:35
काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको मेगा अक्सनमा 'अनसोल्ड' भएका छन् ।
बेङ्ग्लोरमा पहिलो दिन सम्पन्न अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् । अर्थात उनलाई कुनै पनि टोलीले किनेनन् । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ रहेको थियो । सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए ।
दिल्लीले सन्दीपलाई… विस्तृतमा
February 10, 1:15
बैतडी,२७ माघ / पाँचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। दशरथचन्द नगरपालिका र नगर क्रिकेट समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता अगामी फागुन २२ गतेदेखि सञ्चालन हुनेछ।
प्रतियोगितामा नगरपालिकाभित्रका ११ वडाको सहभागिता रहने समितिका संयोजक रमेश भट्टले जानकारी दिए। आइसिसीको नियमानुसार सञ्चालन हुने प्रतियोगितामा सहभागिता हुन चाहने टोलीले फागुन १८ सम्म… विस्तृतमा
February 08, 3:45
काठमाडौं २५ माघ / टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्न ओमान जाने टोलीमा सागर ढकाल थपिएका छन् । यसअघि ओमान जाने टोलीमा १६ जनाको नाम मात्र घोषणा भएकामा सागरसमेत समावेश गरेर १७ खेलाडी ओमान जाने भएका छन् ।
कोभिड-१९ को असरको समय रहेकोले क्यानले ओमान टुरका लागि एक खेलाडी थप गरेको हो । नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका सागर ढकाल पहिलो पटक सिनियर टिममा समावेश भएका हुन् ।
कप्तान सन्दीप… विस्तृतमा
February 07, 4:26
धनगढी,२४ माघ/ कैलालीको धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम बनाउने निर्णय भएको छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा सरकारी जग्गामा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम बनाउने निर्णय गरेको हो ।
यस सम्बन्धी पूर्वाधार विकासलगायतका कार्य अगाडि बढाउन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम विकास समिति गठन गर्ने प्रक्रिया युवा… विस्तृतमा
February 02, 4:56
धनगढी, १९ माघ / कोरोना सङ्क्रमणका कारण एक वर्ष रोकिएको सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौँ संस्करण फागुन १९ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको पाँचौँ संस्करण फागुन १९ देखि २८ गतेसम्म धनगढी रङ्गशालामा हुने जानकारी दिएको हो ।
यो संस्करणमा सुदूरपश्चिम सरकार प्रतियोगिताको मुख्य प्रायोजक रहने भएपछि खप्तड… विस्तृतमा
January 22, 6:41
धनगढी,७ माघ / सुदुर पश्चिममा खेलाडीहरु छन । तर खेल मैदान नहुँदा खेलाडीहरुको प्रतिभा देख्न पाईरहेको छैन ।
खप्तड अनलाईन डट कमका प्रधान सम्पादक रामचन्द्र शाहीले गरेको कुरा कानी
January 19, 3:02
काठमाडौं ५ माघ / च्याम्पियन टोली एपीएफ क्लबका ओपनर आसिफ शेख प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् ।
एपीएफलाई उपाधि जिताउने क्रममा महत्वपूर्ण भूमिका खेलेका आसिफ उत्कृष्ट बनेका हुन् । उनले प्रतियोगितामा कुल ६ खेल खेल्दै सर्वाधिक २२७ रन बनाए । जसमा २ अर्धशतकसमेत सामेल थियो ।
आसिफले प्रतियोगितामा सर्वाधिक १४ छक्का प्रहार गरेका थिए । यस्तै एपीएफकै… विस्तृतमा
January 19, 1:56
धनगढी ५ माघ / प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै नगद पाँच लाख हात पार्यो । उपविजेता पुलिसले तीन लाख प्राप्त गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १५८ रनको लक्ष्य पछ्याएको पुसिलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । ३६ रन… विस्तृतमा
January 19, 12:26
धनगढी ५ माघ / प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफले पुलिस क्लबलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले १९.५ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको हो ।
सुरुमा केही धर्मराएको एपीएफका लागि खेलको उत्तरार्धतिर ब्याटिङमा आएका खेलाडीहरूले सम्हालेका थिए । ९औं नम्बरमा आएका अमर रौतेलाले १५ बल… विस्तृतमा
January 19, 10:59
काठमाडौं ५ माघ / प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको छ।
फाइनल प्रतिस्पर्धामा पुगेका दुई विभागीय टोलीमध्य पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि एपीएफ क्लबले ब्याटिङ गरिरहेको छ । एपीएफका आसिफ शेख र प्रदीप ऐरीको जोडी ओपनिङमा आएका छन् ।
पुलिस बागमती प्रदेशमाथि ५० रनको जित निकाल्दै फाइल यात्रा तय गरेको हो भने एपीएफले अर्को… विस्तृतमा