खेलकुद
January 17, 5:47
कैलाली, ३ माघ - काठमाडौँमा सम्पन्न नेपाल क्रीकेट प्रशिक्षक सङ्घको पहिलो साधारण सभाबाट जिल्ला क्रिकेट सङ्घ कैलालीका प्रशिक्षक ज्ञानेन्द्र दडीमाना क्षेत्री केन्द्रीय सदस्यमा चयन भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कैलालीका कोषाध्यक्ष समेत रहेका क्षेत्री आज सम्पन्न साधारण सभाबाट सदस्यमा चयन भएका हुन् ।
सङ्घको अध्यक्ष जगत टमाटा, उपाध्यक्षमा सामसङ जङ्ग थापा, सचिवमा वसन्त शाही र… विस्तृतमा
January 11, 6:27
धनगढी २७ पुस / लोकेश बमले विष्फोटक ब्याटिङ गर्दै २१ बलमै अर्धशतक प्रहार गरेपछि एपीएफले प्रधानमन्त्री कप टी- २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
बमको अर्धशतक मद्दतमा एपीएफले मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।लगातार दोस्रो जितपछि एपीएफ ४ अंक जोड्दै समूह बी को शीर्ष स्थानमा छ । एपीउफले सोमबार… विस्तृतमा
January 10, 1:43
मोहन पनेरु-धनगढी,२६ पुष / प्रधानमन्त्री कप सिनियर पुरुष राष्ट्रिय प्रतियोगिता आज बाट सुरु भएको छ । आज भएको पहिलो खेलमा टस जितेर फिल्डिङ गर्ने गरे संगै नेपाल प्रहरी क्लबले पहिलो व्याटिङ संगै ९४ रनको लक्षय सुदुरपश्चिम प्रदेशलाई दिएको थियो । टस जितेर फिल्डिङ रोजेको सुदुर पश्चिम प्रदेश २ रनले पराजित भएको हो ।
पहिलो व्याटिङ गरेको नेपाल प्रहरी क्लबले निर्धारीत २० ओभरमा ८ बिकेट गुमाउँदै मात्र ९३… विस्तृतमा
January 10, 10:25
डोटी,२६ पुष / प्रधानमन्त्री कप आज सोमबारदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पाँचौ संस्करणको प्रधानमन्त्री कप सुरु हुन लागको हो ।
टी–२० फर्म्याटमा हुने प्रतियोगितामा सुदूरपश्चिम सहित १० टिम प्रतिस्पर्धा गर्ने छन ।सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ र दुवै समूहको खेलपछि शीर्ष २–२ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
समूह ए… विस्तृतमा
January 08, 2:56
कृष्ण मलासी
२०७८ पुष २४ / डोटीमा जिल्ला स्तरिय प्रथम देबेन्द्र खड्का स्मृती क्रिकेट प्रतियोगिताको उपाधी होटल रिभर साईडले हात पारेको छ । शुक्रबार फाईलन खेल भएको थियो । देबकोटा युवा क्लब ए र होटल रिभरसाईड विच भएको हो। फाईनल खेलमा होटल रिभरसाईड टिमले टस जितेर व्याटिंग गरेको थियो ,भने आयोजक टिमलाई १ सय ६१ रनको लक्ष्य दिएको थियो । आयोजक (ए) ले उक्त लक्ष्य २० ओभरमा पुरा गर्न सकेन्न ।
२० ओभर… विस्तृतमा
January 04, 3:37
डोटी , २० पुष– डोटीमा एकलाख बढी पुरस्कार राशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । जिल्लाको शिखर नगरपालिका वडा नं. १० बानेडुग्रीसैन गहनानमा पुष २७ गते देखि प्रतियोगिता आयोजना हुने छ ।
गहनान सामुदायीक युवा क्लवको आयोजनामा हुने उक्त प्रतियोगिताको प्रथम पुरस्कार राशि ट्रफी, मेडल र प्रमाणपत्र सहित एक लाख ११ हजार १ सय ११ रुपैंया रहेको आयोजक संस्थाका अध्यक्ष योगेन्द्र रावतले जानकारी… विस्तृतमा
January 04, 3:19
काठमाडौं २० पुस / राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले आफू सधैँभर कप्तान बन्नुपर्छ भन्ने मान्यतामा नरहेको बताएका छन् ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चलिरहेको बन्द प्रशिक्षणमा सहभागी भएका उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू कप्तान हुँदा वा नहुँदा पनि राष्ट्रका लागि खेल्ने बताए ।
‘म सधैँभरि कप्तान बन्नुपर्छ भनेर आएको होइन र हुनुपर्छ भन्ने… विस्तृतमा
December 31, 5:13
धनगढी, १६ पुस / प्रधानमन्त्री पुरुष क्रिकेट कप खेल्ने कैलाली जिल्लाको क्रिकेट टिमको जिल्ला क्रिकेट संघ कैलालीले आज विदाई गरेकोे छ ।
विहिबार देखि महेन्द्रनगरमा क्रिकेट खेल्ने १४ खेलाडी सहित १६ सदस्य टिमको विदाई गरिएको हो । नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला क्रिकेट संघका जिल्ला अध्यक्ष विक्रम विष्टले टिमको विदाई गरेका हुन ।
नारायण जोशीको (कप्तानी)मा रहेको टिममा,बसन्त सि… विस्तृतमा
December 30, 10:32
धनगढी १५ पुस / कैलालीको जोनापुरमा राष्ट्रिय स्तरीय सेभेन साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । फुटबलको उर्बर भुमिका रुपमा परीचित गोदावरी नगरपालीका वडा नम्बर ८ जोनापुरमा पौष १७ गते देखि २० गते सम्म प्रतियोगिताको आयोजना हुन लागेको हो । प्रतियोगितामा ४० बर्ष माथीका राष्ट्रिय स्तरका भेट्रान खेलाडीहरुलाई सहभागी गराईने छ ।
आयोजक ग्रीनल्याण्ड पार्क विकास समितिले बिहिबार धनगढीमा पत्रकार सम्मेलन… विस्तृतमा
December 30, 5:46
काठमाडौं /नेपाली राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक जगदिश भट्टले एसियन सेन्ट्रल जोन भलिबलको साविक विजेता भएकोले नेपाललाई उपाधि जित्नै पर्ने दबाबसहित खेल्दा फाइनलमा दबाब भएको बताए ।
बंगलादेशको ढाकामा मंगलबार सम्पन्न रोमाञ्चक फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३-२ सेटमा हराएर उपाधि रक्षा गरेको थियो । लगातार दोस्रो पटक उपाधिजित्ने क्रममा रोमाञ्चक बनेको खेलमा नेपालले उज्वेकिस्तानलाई २६-२४, २४-२६, २५… विस्तृतमा
December 27, 6:48
धनगढी –
कैलालीको धनगढी स्थित सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा माघ २२ गतेदेखि फागुन ७ गते सम्म आयोजना हुने विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को तयारी अन्तर्गत मैदान निर्माणको काम थालिएको छ । आयोजक लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सको आयोजनामा माघ २२ गतेदेखि सुरु हुने प्रतियोगिता फागुन ७ गते समापन हुनेछ । २०७३ सालदेखि हरेक वर्ष आयोजना… विस्तृतमा
December 26, 5:01
धनगढी, पुस ११ /विभागीय टीम एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाईनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै च्याम्पीयन भएको हो ।
उपाधि जितेसँगै विभागीय टीम… विस्तृतमा
December 26, 1:35
धनगढी ११ पुष विभागीय टीम एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाईनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै च्याम्पीयन भएको हो । प्रदेश १ ले दिएको ६८ रनको… विस्तृतमा
December 26, 11:46
सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ भिडिरहेका छन् ।
शनिबार फाप्ला क्रिकेट मैदानमा भएको सेमिफाईनलमा जित हासिल गर्दै दुबै टोली आईतबार अहिले उपाधिका लागि भिडिरहेका हुन् ।
पहिलो सेमिफाईनलमा प्रदेश १ ले सुदुपश्चिम प्रदेशलाई ९ विकेटले हराएको हो भने एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित… विस्तृतमा
December 25, 5:07
धनगढी, १० पुस । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ भिड्ने भएका छन् । शनिबार फाप्ला क्रिकेट मैदानमा भएको सेमिफाईनलमा जित हासिल गर्दै दुबै टोली उपाधिका लागि भिड्ने भएका हुन् । पहिलो सेमिफाईनलमा प्रदेश १ ले सुदुपश्चिम प्रदेशलाई ९ विकेटले हराएको हो भने एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले… विस्तृतमा