खेलकुद
December 21, 2:28
धनगढी,६ पुष \ धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल) को सहप्रायोजक सुदुर फुड इन्ड्ष्ट्रीज रहने भएको छ ।
विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको सहप्रायोजकको रुपमा मङ्गलबार सुदुर फुड इन्डष्ट्रीज जोडिएको हो। प्रतियोगिताको सहप्रायोजक सुदुर… विस्तृतमा
December 21, 1:09
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा प्रदेश नम्बर १ विजयी भएको छ । समुह ए अन्तर्गत लिग चरणको खेलमा प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशलाई हराएको हो । प्रदेश १ समुह चरणका सबै खेल जितेसँगै समुह ए को विजेता बनेको छ । लुम्बिनी समुह ए को उपविजेता बनेको छ ।
प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले हराएको हो । प्रदेश नम्बर १ ले टस जितेर… विस्तृतमा
December 20, 3:36
धनगढी,५ पुष / धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदुरपश्चिम प्रदेश विजयी भएको छ । फाप्ला मैदानमा सोमबार भएको दोस्रो खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको हो ।
पहिलो ब्याटिङ गरेको गण्डकी प्रदेशले सबै विकेट ३१ रनमा गुमायो । १८ ओभरमा गण्डकीले सबै विकेट गुमाउँदा कुनै पनि खेलाडीले दोहोरो रन अंक जोड्न सकेन् ।
सुदुरपश्चिमका लागि कविता… विस्तृतमा
December 19, 7:28
धनगढी, ४ पुष / लुम्बिनीप्रदेश र प्रदेश नम्बर १ धनगढीमा भईरहेको प्रधानमन्त्रीकपमहिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमाप्रवेश गरेका छन् । समुह ए तर्mकाआफ्नादुबै खेलमाजितहातपार्दै लुम्बिनी र प्रदेश १ अन्तिमचारमापुगेकाहुन् । प्रतियोगिताको दोस्रो दिनभएको पहिलो खेलमालुम्बिनीले कर्णालीप्रदेशलाई १० विकेटले हरायो भने प्रदेश १ ले वागमतिप्रदेशलाई रनले हरायो ।
लुम्बिनीर प्रदेश १ अन्तिमचारमा… विस्तृतमा
December 19, 3:29
धनगढी,४ पुष / प्रदेश नम्बर १ की क्रिकेट खेलाडी अप्सरी वेगमले लगातार दोस्रो अर्धशतक हानेकी छिन् । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा प्रदेश नम्बर १ को तर्फबाट वेगमले दोस्रो अर्धशतक हानेकी हुन् ।
धनगढीको फाप्ला मैदानमा भएको दोस्रो दिनको वागमति प्रदेश विरुद्धको खेलमा उनले ५१ रनको अविजित पारी खेलिन् । ६२ वलको सामना गरेकी उनले दुई चौका प्रहार गरिन् । वेगमले शनिबार… विस्तृतमा
December 19, 3:18
धनगढी, ४ पुष / प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा प्रदेश नम्बर १ र बागमति प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् । प्रदेश नम्बर १ ले टस जितेर पहिले ब्याटिङ गर्दै वागमति प्रदेशलाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ ।
प्रदेश नम्बर १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११४ रन बनाएको छ । प्रदेश नम्बर १ का लागि अप्सरी वेगमले अविजित अर्धशतकीय पारी खेलिन् ।… विस्तृतमा
December 19, 2:12
धनगढी ४ पुष / लुम्बिनी प्रदेश कैलालीको धनगढीमा भईरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा जित हात पार्दै लुम्बिनी प्रदेश सेमिफाईनलमा पुगेको हो ।
लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । कर्णालीले दिएको १८ रनको लक्ष्य लुम्बिनीले ३ दशमलव १ ओभरमा विना विकेट… विस्तृतमा
December 19, 12:26
धनगढी, ४ पुष / कैलालीको धनगढीमा भईरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल प्रभावित भएको छ । फाप्ला क्रिकेट मैदानमा सञ्चालन भईरहेको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल हुस्सु र शितलहरका कारण प्रभावित भएपछि ६ ओभरमा घटाईएको छ ।
विहान ९ बजे हुने भनिएको पहिलो खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश बीचको खेल अहिले सुरु भएको छ । कर्णालीले टस जितेर पहिले… विस्तृतमा
December 18, 5:16
धनगढी, पुस ०३ /कैलालीको धनगढीमा शनिबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको पहिलो दिन भएका खेलमा प्रदेश नम्बर १ र लुम्बिनी प्रदेश विजयी भएका छन् । प्रदेश नम्बर १ ले कर्णाली प्रदेशमाथि १६० रनको फराकिलो जित दर्ता गर्दा लुम्बिनीले बागमतिलाई ७ विकेटले हरायो ।
प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर १ विजयी भएको छ ।… विस्तृतमा
December 18, 4:50
धनगढीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । फाप्ला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको दोस्रो खेल बागती प्रदेशमाथि लुम्बिनी प्रदेशले सानदार जित दर्ता गरेको छ । टस जितेर पहिले व्याटिङ गर्दै बागमति प्रदेशले २० ओभरमा ७ विकेट क्षतिमा ७५ रन बनायो । बागमतिका लागि हेलिशा गुरुगले २८ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । बागमतिले १५ रन अतिरिक्त पायो ।… विस्तृतमा
December 18, 3:33
धनगढी, ३ मंसिर / धनगढीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । फाप्ला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर १ विजयी भयो । दोस्रो खेल अहिले बागती प्रदेश र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् । टस जितेर पहिले व्याटिङ गर्दै बागमति प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि ७६ रनको लक्ष्य दिएको छ । बागमतिले २० ओभरमा ७ विकेट क्षतिमा ७५ रन… विस्तृतमा
December 18, 2:11
धनगढीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । फाप्ला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर १ विजयी भएको छ । उद्घाटन खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो । कर्णाली प्रदेश ६ रनमा अलआउट भएको छ ।
टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश १ ले कप्तान रुविा क्षेत्री र अप्सरी वेगमको अर्धशतकको मदत्तमा २० ओभरमा २ विकेट क्षतिमा १६६… विस्तृतमा
December 18, 12:24
धनगढी ३ मंसिर / धनगढीमा जारी प्रधानमन्त्री महिला क्रिकेटमा पहिलो खेलमै दुई जना खेलाडीले अर्ध सतक बनाए ।
कर्णाली प्रदेश र प्रदेश नम्बर १ बिच खेल सुरु भईरहेको छ । टच जितेर पहिलो व्याटिङ गर्द प्रदेश नम्बर १ कि खेलाडी रुबिना क्षेत्रीले पहिलो अर्ध सतक बनाउन सफल भएकी छन भने उनि अहिलोको कप्तानी पनि गरीरहेका छन । उनकै साझेधारीमा खेलीरहेकी अप्सरी बेगमले पनि अर्धसतक बनाउन सफल भएकी छन । भने, अहिले २० अभोर… विस्तृतमा
December 18, 11:41
धनगढी,३ मंसिर / धनगढीमा आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । फाप्ला क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रतियोगिताको उद्घाटन गरेका छन् ।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा प्रदेश १ र कर्णाली प्रदेश भिडिरहेका छन् । यस्तै आजै हुने अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश भिड्नेछन । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम… विस्तृतमा
December 16, 6:04
धनगढी,१ पुष पुस ३ गतेदेखि धनगढीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह–आयोजनामा धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिता तयारी पूरा भएको हो।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो। प्रादेशिक क्रिकेट संघका अध्यक्ष… विस्तृतमा