राष्ट्रपति भण्डारी पुगिन् दार्चुला, नागरिक अभिनन्दन गर्ने तयारी

Darchula
Darchula
February 27, 1:44

दार्चुला, फागुन १५ – सुदूरपश्चिमको भ्रमण रहेकी राष्ट्रपति विद्यादेवि भण्डारी दार्चुला पुगेकी छिन । उनलाई दार्चुलामा नागरिक अभिनन्दन गर्ने तयारी भइरहेको छ ।
राष्ट्रपति भण्डारी बिहीबार बिहान १०ः४० मा हेलिकोप्टरबाट दार्चुलाको मालिकार्जुन ३ मा रहेको मालिकार्जुन मन्दिरमा ओर्लिएकी थिइन् । ओर्लिए लगत्तै उनले मन्दिरमा पूजा गरेकी छन् ।
राष्ट्रपतिको पूजा सकिएपछि अभिनन्दन गर्ने कार्यक्रम छ । अभिनन्दन कार्यक्रममा सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला पन्त त्रिपाठी, मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सभाका सदस्यलगायत सर्वसाधारणको उपस्थिति रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा