डोटीमा स्थानीय तहलाइ २३ लाख बरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण 

Help
Help
April 11, 6:51

चक्र कुँवर, 
डोटी, चैत्र २९ – कोरोना भाइसर रोकथाम तथा नियन्त्रका लागी डोटीका चार स्थानीय तहलाइ करिव २३ लाख वरावरका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरियको छ । मानविय सेवामा अनेकौ प्रयास नामक संस्थाले आज उक्त सामाग्री हस्तान्तरण गरीयको हो । डोटी जिल्लाका शिखर नगरपालीका, सायल गाउपालीका, आदर्श गाउपालीका र पुर्वीचौकी गाउपालीका लाइ सो सामाग्री अस्तान्तरण गरिएको संस्थाका अध्यक्ष भक्तराज राज जोशीले जानकारी दिनु भयो । अध्यक्ष जोशीका अनुसार प्रत्यक स्थानीय तहलाइ सेनिटाइजर ९ सय वोतल, लाइवाइ सावुन  १ हजार आठ पीस र सर्जिकल माक्स ६ हजार थान वितरण गरीयको जानकारी दिनु भयो । साथै जोशीले पुर्वीचौकीमा स्थापना भएको क्वारेन्टाइनलाइ ५० थान ब्लाङकेट र ५० थान म्याट पनि वितरण गर्नु भयको छ । सो सामाग्री अध्यक्ष जोशीले शिखर नगरपालीकाका उपप्रमुख धौली देवी रावलाइ नगरपालीकामै हस्तान्तण गर्नु भएको हो । सायल गाउपालीकाको समाग्री गाउपालीकाका प्रमुख प्रशासकीय अधिकृत भरत नेपाली र वडा नम्वर ५ का अध्यक्ष गणेश वोगटीलाइ हस्तान्तर गर्नु भएको छ । 
त्यस्तै आर्दश गाउपालीकाको सामाग्री गाउपालीकाका निमीत्त प्रमुख प्रसासकिय अधिकृत डवल भाटलाइ दिपायलमा हस्तान्तरण गर्नु भएको हो ।

यसै गरी पुर्वीचौकी गाउपालीकाको सामाग्री सानागाउको सरस्वती माध्यामीक विद्यालयमा त्यस क्षेत्रका विभिन्न राजनैतीक दलका नेता, जनप्रतीनिधीको रोहवरमा गाउपालीका अध्यक्ष दिर्घराज वोगटीलाइ हस्तान्तरण गर्नु भएको हो । विपतको वेला संस्थाले उपलब्ध गराइको रामाग्रीले अफुहरुलाइ ठुलो सहयोग पुग्ने पुर्वीचौकी गाउपालीकाका अध्यक्ष दिर्घराज वोगटीले जानकारी दिनु भयो । सामाग्री अस्तान्तरण कार्यक्रममा वोल्दै नेपाली काङग्रेस डोटीका नेता राप्रसाद उपाध्यायले सहयोग स्वरुप आपलब्ध भयका सामाग्रीको सहि सदुपयोग हुनु पर्ने वताउनु भयको छ । सामाग्री हस्तान्तरण कार्यक्रममा गाउपालीका उपाध्यक्ष निर्मला साउद, वडा अध्यक्षहरु, राजनैतीक दलका नेता, स्वास्थ्यक शाखा प्रमुख राजु खड्काको उपस्थिती रहेको थियो । साथै पुर्वीचौकी गाउपालीकामा आज ५० वेडको क्वारेन्टाइन पनि स्थापना गरिएको छ । 
सामाग्री अस्तान्तरण गर्दै संस्थाका अध्यक्ष भक्त राज जोशीले कोरोनाको संक्रमण बृद्धी भए आफुले थप सामाग्री उपलब्ध गराउने भताउनु भयको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा