बैतडीमा प्रहरी हिरासतमा रहेका एक जना थुनुवामा कोरोना सङ्क्रमण, जिल्ला प्रहरी कार्यालयनै गरियो सिल

Corona
Corona
May 22, 4:11

बैतडी, ज्येष्ठ ९ – जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका थुनुवामा रहेका एक जना व्यक्तिमा शुक्रवार कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक  दिल्ली नारायण पाण्डेले कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना सङ्क्रमण देखिएको बताए । कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय समेत सिल गरिएको डिएसपी पाण्डेय बताए ।
वैशाख १५ गते पक्राउ गरिएको सङ्क्रमित चैत ६ गते भारतबाट नेपाल आएका थिए।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा