जंगली जनावरले धानबाली नष्ट गर्न थालेपछि डोटीका किसानहरु चिन्तीत

डोति
डोति
August 27, 1:02

२०७७ भदौ११गते,बिहीवार
चक्र बलायर,डोटी
जंगली जनावरले धालबालि नष्ट गर्न थालेपछि डोटीका किसानहरु चिन्तित भएका छन ।
डोटीको पुर्बिचौकी गाउपालिका वडा नम्बर ७ टिमुरदहका स्थानियले लगाएको धानबालीमा जंगली जनावर बँदेल र बादरले धानबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन।

किसानहरुले महिनौं मेहनत गरेर गोडमेल गरि लगाएको धान बालि यसरी जंगलबाट आउने बदेल र बादर, लगायत अन्य जंगली जनावरले नष्ट गरेपछि आफु लगायत गाउँ बासी चिन्तामा रहेको स्थानिय लोक बहादुर ढाटले बताए ।(कोभिड-१९)को महामारिले गर्दा सबै बेरोजगार भएर अाफ्नो दैनिकी चलाउन समेत धौधौ भएको बेला पाक्न लागेको धानबाली बदेलले नष्ट गर्न थालेपछि निकै चिन्तामा रहेको बताउदै आफुहरुलाइ राहातको ब्यवस्था गरिनु पर्ने र यसमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने स्थानियहरु बताउँछन।

दिउँसो बाँदर आएर धानबाली नष्ट गरेर जान्छन भने राति बँदेल अाएर पाक्नै लागेको धानबाली नष्ट गर्न थाले पछि आफुहरु समस्यामा परेको स्थानीयले बताएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा