नेपाली कांग्रेसको कोभिड-१९ संक्रमण सूचना संयोजकमा डोटीबाट खड्का मनोनित

Doti
Doti
Doti
Doti
October 05, 7:38

२०७७ असोज १९ गते,सोमबार
चक्र बलायर,डोटी

नेपाली कांग्रेस डोटीका जिल्ला सदस्य तथा गृह प्रशासन संगठन प्रमुख समेत रहेका जित बहादुर खड्कालाई कोभिड १९ संक्रमण सुचना संयोजकमा मनोनयन गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कोभिड- १९ अनुगमन समितिले प्रत्येक जिल्लामा सूचना संयोजक तोकेको छ । कोभिड – १९ को अवस्था बारे अनुगमन, रिपोर्टिङ र रोग नियन्त्रणका लागि आवश्यक समन्वय गर्न देशका सबै जिल्लाहरुमा संयोजक तोकेको हो ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा