रेडियो कार्यक्रम प्रस्तोता अवार्ड डोटीका चक्र कुवरलाई

chakra
chakra
Chakra
Chakra
January 23, 7:57

माघ १०, २०७७
रेडियाेकर्मि चक्र कुँवरले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन। लामाे समय देखि डाेटीमा रेडियाे क्षेत्रमा कार्यरत पत्रकार कुँवरले अवार्ड प्राप्त गरेका हुन। वुमेन्स एरा एण्ड भिडियाे ग्रुप नेपालले शनिवार राजधानि काठमाण्डाैमा आयाेजना गरेकाे हिमालयन अन्तर्राष्ट्रिय अवार्डमा पत्रकार चक्र कुँवरले कुसल रेडियाे कार्यक्रम प्रस्ताेताकाे अवार्ड हात पारेको आयोजक संस्थाका काेर्डनेटर गिता अधिकारिले जानकारि दिए। अवार्ड प्राप्तिले  निकै खुसि भएको कुँवरले वताए।कुँवर डाेटीमा एफ एम रेडियाे पत्रकारिताकाे स्थापनाकाल देखि कार्यरत छन। पत्रकार कुँवर रेडियाे डाेटीकाे प्रवन्ध निर्देशक हुन भने नेपाल प्रेस युनियन डाेटीकाे उपाध्यक्ष समेत रहेका छन । मिहिनेती र कुसल कार्यक्रम प्रस्ताेता भएकोले कुवरलाई  अवार्डमा छनाेट गरिएको आयोजक संस्थाकाे भनाइ छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा