Dhangadhi Corona
ad

चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगः भोलि सेमिफाइनलका खेल 

LPL 5
March 11, 7:45

धनगढी - धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगमा सेमिफाइनलका खेलहरु शुक्रबार हुदैछन् । वुधबार लिग चरणका सबै खेलहरु सम्पन्न भएका छन भने विहीवार कुनै खेल नराखिएको आयोजकले जनाएको छ ।  

कञ्चनपुरको दोधारा चाँदनीको शारदा सरस्वती, धनगढीको लिटल फ्लावर स्कुल, बौनियाको बाल बाटिका र काठमाडौँको हिमालयन ह्वाइट हाउस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । समुह ए को विजेता हिमालयन ह्वाइट हाउस र समुह सी को विजेता शारदा सरस्वती शुक्रबारको पहिलो सेमिफाईनलमा प्रतिस्पर्धा गदैछन  ।

त्यस्तै दोस्रो सेमिफाईनलमा समुह बी को विजेता लिटल फ्लावर र समुह डी को बाल बाटिका स्कुल बौनिया प्रतिस्पर्धा गर्दैछन । १६ वटा विद्यालयले भाग लिएको प्रतियोगितामा सहभागी स्कुललाई चार समुहमा विभाजन गरिएको थियो । समुह विजेताहरु सेमिफाईनल पुगेका हुन् । 

Alternative text

सम्बन्धित वर्गका समाचारहरू

८ क्रिकेट रंगशालाका लागि ५ करोड, महेन्द्रनगरलाई ७५ लाख
काठमाण्डौं,असार ५  सरकारले खेलकुदका लागि छुट्याएको १ अर्ब ७९ करोड बजेटमध्ये युवा तथा खेलकुद… विस्तृतमा
भाषणमै सीमित फाप्ला क्रिकेट मैदान, तीन वर्षमा सवा सात करोड बजेट…
                                                              गौरवको आयोजना नै भुल्यो सुदूरपश्चिम… विस्तृतमा
एलपीएलको सेमिफाइनल समीकरण पूरा : शारदा सरस्ती पनि अन्तिम चारमा…
धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर… विस्तृतमा
गजेन्द्र बोहराको उत्कृष्ट बलिङमा ह्वाइट हाउस विजयी 
कैलाली  - कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग एलपीएल मा काठमाडौँको हिमालय ह्वाइट हाउस… विस्तृतमा