बैतडीमा सडक खनेर जमिनमा गाभेको भन्दै यातायात ब्यबसायी आन्दोलित
June 16, 10:03
तिलक बहादुर चन्द, बैतडी
असार ,२
बैतडीमा सडक खनेर जमिन बनाएपछि यातायात ब्यबसायी आन्दोलित भएका छन।
जिल्लाको सतबाँझ रौलेश्वर जोड्ने सडक खण्ड अन्तर्गत सुर्नया ४ चनेतामा स्थानीयहरुले सडक खनेर जमिन बनाएपछि यातायात व्यवसायीहरु आन्दोलित भएका हुन।
सडकको सतहमा जेसीबी लगाएर सडकमा पर्ने जमीन काटेपछि सवारी साधन सञ्चालनमा समस्या आएको यातायात व्यावसायिहरु बताउछन।
सडक नै भासिने गरेर जमीन बनाएपछि यातायात व्यवसायीहरुले रौलेश्वर प्रहरीचौकीमा निवेदन समेत दिएका छन।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
September 26, 10:13
January 29, 2:31
October 17, 12:00
January 30, 8:25
December 19, 5:49
सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा