ढुंगा लागेर एक बालक घाईते
June 19, 2:55
डोटी,असार ५ः ढुंगा लागेर एक जना घाईते भएका छन् । शनिवार जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ सिरखोलीसैन बस्ने गोरख लुहारका ११ वर्षीय छोरा दिपक वि.क पहिरोबाट खसेको ढुंगा टाउकोमा लाग्दा घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर मल्लका अनुसार बाख्रा चराउन गएका बेला माथिबाट पहिरो आउँदा पहिरोबाट खसेको ढुंगा टाउकोमा लाग्दा विक घाईते भएका हुन् ।
घाईते भएका विकलाई उपचारको लागि सुजंङ्घ अस्पताल राजपुरमा लगिएको र त्यँहा उपचार सम्भव नभएपछि थप उपचारका लागी धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 21, 12:58
February 02, 7:01
March 09, 5:56
June 08, 11:43
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा