भीरबाट लडेका धामी अझैं भेटिएनन्
June 20, 7:58
बझाङ ः भीरबाट लडेका दुर्गाथली गाउँपालिकाका–३ का ४० वर्षीय मीनबहादुर धामी अझैं फेला पर्न सकेका छैनन् ।
असार ३ गते बेलुका ६ बजे जेठाबुबा रामबहादुर धामीको मलामीबाट घर फर्कने क्रममा उनी भीरबाट लडेका थिए। उनलाई अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालयले बझाङ बताएको छ। उनी स्थानीय धउलावन भीरबाट लडेर बेपत्ता भएका थिए ।
उनको खोजीमा नेपाल प्रहरी र नेपाल सेना खटिए पनि फेला पार्न नसकेको डिएसपी रुपक खड्काले बताए ।
खोजी कार्य जारी रहेको भए पनि भीर ठूलो र अफ्ठ्यारो भएकाले खोजी कार्यमा समस्या भएको डिएसपी खड्काले बताए।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
March 14, 4:34
September 22, 6:49
March 17, 7:04
January 13, 6:01
March 24, 11:27
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा