डोटीमा भेटियो ऐतिहासिक शिला, स्थानीयले गरे पुजा
June 28, 3:58
डोटी: डोटीमा ऐतिहासिक कलात्मक शिला भेटिएको छ। जोरायल गाउँपालिका–३ चनकट्टे बजारमा उक्त शिला फेला परेको हो। शिला भेटिएको उत्तरतर्फ पाण्डवकालिन भीमछेदन शिला समेत रहेको छ। भेटिएको शिलाको सम्बन्ध भीमछेदन शिलासँग रहेको त्यहाँका स्थानीयले बताएका छन्।
उक्त फेला परेको शिलालाई उठाएर अर्को ठाउँमा राख्दा पानी आएको स्थानीय तीर्थराज भट्टले बताए। उक्त शिला हेर्नका लागि स्थानीयहरुको भीड लाग्न थालेका छ। कतिपयले त उक्त शिलाको पुजा समेत गरेका छन्। जोरायल क्षेत्रलाई पाण्डव कालिन समयमा पाँच पाण्डव वनवासका क्रममा बसेको भन्ने कथन रहेको छ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
June 08, 5:28
June 12, 9:56
June 13, 7:20
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा