धनगढीको खप्तड मालिका यातायातको काउन्टरमा प्रहरीले लगायो ताला
July 10, 1:26
धनगढी: प्रहरीले धनगढीमा रहेको खप्तड मालिका यातायात प्रालिको काउन्टरमा ताला लगाएको छ। विगतबाट नै विवादित रहेको उक्त यातायात प्रालिका कारण झडप हुने अवस्था आएपछि काउन्टरमा ताला लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
यातायात प्रालिका शेयर सदस्य अनन्तराज जोशी र दिलबहादुर खलौलाबीच बस टिकट काउन्टरका विषयमा विवाद भइरहेको हुदाँ धनगढी उप–महानगरपालिकाको सिफारिमा ताला लगाएको उनले बताए।
यातायात प्रालिका पदाधिकारीहरुबीच मनमुटाव हुँदै गएपछि उक्त प्रालि विवादित बन्दै आएको छ। प्रालिका पदाधिकारीहरु दुई समुहमा विभाजित भएपछि विवाद झन बढेको हो।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
November 18, 4:26
November 19, 1:58
November 20, 12:54
November 21, 2:13
November 23, 8:34
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा