बैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रमका मजदुरहरुलाई एक महिनाभित्र पारिश्रमिक दिइने

sasas
sasas
July 31, 10:47

धनगढी: बैतडीको पाटन नगरपालिका -८ का प्रधानमन्त्री रोजगार कार्यक्रमका मजदुरहरुलाई एक महिनाभित्र पारिश्रमिक दिइने सहमती भएको छ।

शुक्रबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले नगरपालिकासँग भाद्र १५ गतेभित्रै बाँकी रकम निकासाका लागि अनुरोध गर्ने निर्णय गरेपछि मजदुरहरुले सहमती जनाएका हुन्। यो सँगै उनीहरुले आफूहरुको आन्दोलन स्थगित गरेका छन्।

वडा नम्बर ८ का तीन वटा योजनाको ३९ लाखमा सम्झौता भएको थियो। तर सो रकममध्ये ८ लाख ५२ हजार मात्रै निकासा भएपछि मजदुरहरु आन्दोलनमा उत्रिएका थिए। उनीहरुले उक्त वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए। 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा