बैतडीमा सडक स्वयमसेवक
August 02, 10:07
धनगढी: बैतडीको दोगडाकेदार गाउँपालिकाले सडक स्वयमसेवक नियुक्त गरेको छ।
पालिकाका ग्रामिण सडकहरु नियमित सञ्चालामा बाधा नपुगोस् भन्ने द्येयले सडकको मर्मत सम्भारका लागि स्वयमसेवक नियुक्त गरिएको बताइएको छ। गाउँपालिकाका सबै वडामा रहेका शाखा सडकहरुको मर्मत सम्भारका लागि ४० जना स्वयमसेवक खटाइसकेको गाउँपालिकाले जनाएको छ।
सडक मर्मत स्वयंसेवकका लागि चालु आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले बताए। उनले एक जनालाई मासिक १३ हजार ५ सयका दरले तलब दिने गरी स्वयंसेवक परिचालन गरिएको बताए।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
September 26, 10:13
January 29, 2:31
October 17, 12:00
January 30, 8:25
December 19, 5:49
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा