दहमा डुबेर बेपत्ता भएका युवकको शव निकालियो

August 08, 9:20

धनगढी: बाजुरामा दहमा डुबेर बेपत्ता भएका युवकको शव निकालिएको छ। जिल्लाको त्रिवेणी नगरपालिका –७ स्थित धौलपुरी दहमा जमेको पानीमा डुबेका सोही ठाउँका अन्दाजी २६ वर्षीय नवीन ऐडीको शव निकालिएको प्रहरीले बताएको छ।

शव पोष्टमार्टमका लागि कैलाशमाण्डौँ स्वास्थ्य चौकी लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। शुक्रबार भैँसी चराउन गएका बेला दहमा डुबेर बेपत्ता भएका नवीनको शव शनिबार निकालिएको हो।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा