बडिकेदारका गाउँघरमा दसैंको रौनक शुरु भए पनि गाउँपालिका क्षेत्रमा भने सुनसान

news
news
October 11, 8:20

एकेन्द्र चन्द डोटी,

डोटीको बडिकेदार गाउँपालिकाका गाउँघरमा दशैको चहलपहल सुरु भएको छ । बडिकेदार गाउँपालिकाका स्थानियहरु प्राय परिवार पाल्नैको लागि भारतमा मजदुरी गर्न जाने गर्दछ्न अहिले दशै तिहार मनाउन घर फर्किनेको लहर नै चलेको छ स्थानीयहरु गाउँघरमा फर्के पछि सुनसान बनेका गाउँघरमा यति बेला भने दशै तिहारको रौनक छायको बडिकेदार गाउपालिका ५ का स्थानीय बासी भरत चन्दले बताउनु भयो । गाउँघरमा चहलपहल बढ्दै गर्दा गाउँपालिकाको केन्द्र रहेको खड्यौली बजार क्षेत्र शुनसान बनेको छ यस क्षेत्रमा रहेका कर्मचारी स्थानीय हरु दशैमनाउन घर फर्किय सघै गाउँपालिका क्षेत्र शुनसान बनेको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा