स्याउलेमा स्कारपियोको ठक्करबाट एक महिलाको मृत्यु 

a
a
June 28, 6:16

धनगढी, असार १३ – स्कारपियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एक जना घाईते भएकी छिन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ८ स्याउले नजिक से १ च १५३६ नम्वरको स्कारपियोको ठक्करबाट गोदावरी नगरपालीका वडा नम्वर ९ कि मन्थरा खडायतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कारपियोको ठक्करबाट सोही ठाउँकी सिमा विक घाईते भएकी जिल्ला प्रहरी कार्यालयक कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताए ।

उनको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ठक्करदिने गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चालकको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा