जनताको आग्रहमा स्वतन्त्र लडेको हुँ : खड्का
May 01, 2:00
डोटी १७ बैशाख / डोटीको दिपायल सिलगढी नगपालिका वडा नम्बर २ का सम्पुर्ण जनताहरुले मलाई आग्रह गरेपछि म फेरी वडा अध्यक्ष लड्ेको निर्वतमान वडा अध्यक्ष राजेन्द्र खड्काले बताए ।
“मलाई मेरो सम्पुर्ण वडा वासीहरुले माया गरेर र मलाई वडामा निर्वाचित गराए पछि , म मेरो वडा भित्रका मैले ५ बर्षको अवधीमा गर्न नसकेको काममा फेरी ति कामहरुलाई निरन्तरता दिने छु । बिकास गर्न बाँकी रहेका टोलहरुलाई बिषेश प्राथकितामा राखेर म अगाडी गड्ने छु । ”
२०७४ सालको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचीत भएका थिए । तर अहिले खड्का स्वतन्त्रबाट वडा अध्यक्ष लड्दैछन ।
खड्काको चुनाब चिन्ह खरायो रहेको छ ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
September 26, 10:13
January 29, 2:31
October 17, 12:00
January 30, 8:25
December 19, 5:49
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा