डोटीका १४ वर्षीय बालक १० दिन देखि बेपत्ता

May 31, 7:03

डाेटी १७ जेठ - डोटीका एक बालक बेपत्ता भएका छन् । जिल्लाको शिखर नगरपालिका– ७ विष्टैका १४ वर्षीय बालक बिक्रम रावल बेपत्ता भएका हुन् ।

गाउँ नजिकैको खोलामा माछामार्न भनि गएका उनि १० दिन देखि बेपत्ता रहेको उनका दाजु हर्क रावलले बताए । १० दिन देखि बेपत्ता बालकको परिवार तथा गाउँलेले खोजिकार्य जारी राखे पनि हालसम्म भेटाउन सकेका छैनन् ।

बेपत्ता बिक्रम सुस्त मनस्थितिका बालक हुन् । बालकका दाजु रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । बालक आमासँग बस्दै आएका थिए ।

बालकको खोजी कार्य गरिदिनहुन बालकका परिवारले अनुरोध गरेका छन् । बालक कतै भेटिएमा प्रहरीमा सम्पर्क गरिदिन हुन समेत परिवार श्रोतको अनुरोध छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा