कैलालीको घोडाघोडीमा रूखमा झुण्डिएको अवस्थामा महिलाको शव फेला
June 04, 11:46
धनगढी२१ जेठ : कैलालीको घोडाघोडी नगरपालिका- ६ बसन्तामा रुखमा झुण्डिएको अवस्थामा शब फेला परेको छ।
शनिबार जिल्लाको घोडाघोडी नगरपालिका वार्ड नम्बर ६, मा रहेको एउटा सामुदायिक वनमा रूख झुण्डिएको अवस्था शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
शुक्रबार दिउँसो ३ बजे घरबाट बाहिर गएको महिला बिहान शव फेला परेको परिवारले जनाएको छ । शव रुखमा झुण्डिएको अवस्था फेला परेपछि अस्थायी प्रहरी पोस्ट बछुरियाले खबर पाएपछि प्रहरी पुगेको थियो । भने लास कसको र किन आत्मा हत्या गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्ने बताए ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
July 15, 2:24
July 17, 11:12
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा