धनगढीमा राष्ट्रिय झण्डा फहरायो

June 04, 12:03

धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सञ्जालले विभिन्न व्यक्तिहरुबाट रकम संकलन गर्दै झण्डाका लागि पोल स्थापना गरेको थियो। झण्डात्तोलन कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख हमालले सञ्जालले धनगढीको फोहोर व्यवस्थापनमा पनि सहयोग गर्न आग्रह गरेका छन्। उनले फोहोर व्यवस्थापनका लागि जनताको पनि सहयोग हुनुपर्ने र सञ्जालले जनचेतनाका कार्यक्रम गर्नुपर्ने बताए।

नेपाल–भारत सीमामा रहेको सञ्जालले भारतीय पर्यटकको सम्मान तथा स्वागतका लागि पनि कार्यक्रम गर्नुपर्ने बताए। गौरीफन्टा सीमा क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना गर्ने बताउँदै हमालले सञ्जाल तथा नागरिकहरुले पनि भारतीय पर्यटकलाई स्वागत र सूचना दिनुपर्नेमा जोड दिए।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा