कञ्चनपुरमा जंगली हात्तीले धान र केराबालीमा क्षति
August 27, 6:55
कञ्चनपुर,१० भदौ । कञ्चनपुरमा जंगली हात्तीले पाक्न लागेको धान र केरा खेतीमा क्षति पुगाएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले मध्यवर्ति क्षेत्रमा केरा र धानबालीमा क्षति पुगाएको हो।
आइतबार बिहान निकुञ्जबाट निस्केको हात्तीको बथानले भीमदत्त नगरपालिका–१५ गोबरैयाको रामजानकी टोलमा बालीनाली नष्ट गरेको छ। वडा नम्बर १५ का वडाका सदस्य हरिप्रसाद भट्टले हात्तीको बथानले मोहनदेव जोशीको धानबाली र केराबारीमा क्षति गरेको बताए।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
December 20, 3:31
December 22, 12:47
December 23, 1:37
December 25, 1:43
December 28, 8:40
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा