चुरेको बिकासका लागी आफु कटिबद्ध भएर लाग्ने : मन्त्री साउँद 

December 09, 3:16

धनगढी । कैलालीको चुरे गाउँपालिकाको बिकास लागी आफु कटिबद्ध भएर लाग्ने सुदूपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री झपट बहादुर साउँदले बताएका छन । 

बसर युवा क्लब चरेले आयोजना गरेको सुदूपश्चिम प्रदेश स्ततरीय खुल्ला भलिबल चुरे कप २०८० को प्रतियोगिता उद्धघाटन गर्दै मन्त्री साउँदले उक्त कुरा  बताएका हुन । प्रतिगिताका प्रमुख अतिथि समेत रहेका मन्त्री साउँदले यस पालिकामा नमुना कबडल सहितको एउटा खेल मैदान बनाउनमा पहल गर्ने बताएका छन् । प्रदेश सरकारको खाका अनुसार यस गाउँपालिका एउटा नमूना बिद्यालय समेत निमार्ण गर्ने मन्त्री साउँदले बताए । 

कार्यक्रका बिशिष्ट अतिथि रहेका सुदूपश्चिम प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बहादुर बमले आफुले निर्बाचनका बेलामा बोलेका बाचाहरु आफु पुरा गरेरै छोड्ने बताएका छन । उनले भने , हामीलाई जग्गगा उपलब्ध भए आफ्नो कार्यकाल भित्रिमा एक वडा एक खेल मैदान बनाउने आश्वासन दिएका छन् । 

बसर  युवा कल्बले पालिकामा स्वास्थ शिविर, खेलकुद लगायतका समाज रुपान्त्रण गर्ने गरेको कल्बका अध्यक्ष तथा कार्यक्रमा सभापति गणेश देउवाले बताए । उनले हामी अहिले समाज बिकासको मात्रै कार्य गरिरहेका छौ । यसमा हामीलाई साथ सहयोग गर्ने दातहरुलाई समेत धन्यवाद ज्ञापन गरेका छन् । 
अध्यक्ष देउवाले भने हामीले काम  गर्ने हो । तर हामीलाई सबै निकाएबाट सथ र सहयोगको आवश्यकता रहेको बताए । 

मन्त्री र साँसदलाई ४ बुँदे ज्ञापन पत्र

No description available.No description available.

सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री झपट बहादु र साउँद प्रदेश सभा सदस्य प्रकाश बहादुर बमलाई बसर युवा कल्बले ४ बुँदे ज्ञापन पत्र बुझाएको छ । 

जिल्लाको जिल्लाको सुगम गाउँपालिका रहे पनि भौगौलिकताका हिसाब गाउँपालिका दुर्गम भएको र यहाँ गर्ने सके पछि धेरै सम्भावना रहेको जस्तै कृषि,खेलकुद,पर्यटन र व्यापारको प्रचुर सम्भावना रहेकोले उक्त गाउँपालिका बिशेष  ध्यानमा राखि बिकास गरी दिन आग्रह ज्ञापन पत्रमा लेखिएको छ । 
४ बुँदे माग निम्न बमोजिम छन :

१.चुरेको पर्यटन क्षेत्रको व्यवस्थापन
२. चुरे गाउँपालिका अन्र्तगत खेलकुद मैदान
३.कृषि अनुदान तथा उचित बजार व्यवस्थापन
४.शैक्षिक कार्यक्रमहरु 

दुई खेलाडी सम्मानित 

कल्बले गाउँपालिकाका २ जना खेलाडीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै कबडी खेलमा क्षेत्रीय खेलखलेको बन्दै कृष्णा क्षेडाल र सोही गाउँपालिका कै व्याटम्यान्टीमा क्षेत्रिय खेल खेलेका चक्र बिसीलाई सम्मान गरेको हो । 

No description available.No description available.No description available.No description available.No description available.

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा