कोरोनाको आशंकामा सेती अस्पतालमा भर्ना भएका युवकको रिपोर्ट यस्तो आयो !

Flue Screning
Flue Screning
February 15, 12:15

धनगढी – चीनबाट धनगढी फर्केर सेती अस्पातलमा निगरानीमा राखिएका बिरामीमा कोरोना नभएको पाईएको छ । चीनमा अध्ययनरत कैलालीका एकजना विद्यार्थीलाई कोरोनाको आशंकामा निगरानीमा राखेर स्याम्पल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो ।

सेती प्रादेशिक अस्पतालको ईमरजेन्सी विभाग प्रमुख डाक्टर जगदिश जोशीले रिर्पोट नेगेटिभ आएको र उनलाई डिस्चार्ज गरिसकिएको जनाएका छन ।

कोरोनाको आशंकामा यसअघि शनिबार धनगढीका अर्का युवक पनि अस्पताल भर्ना भएपनि उनको पनि रिर्पोट नेगेटिभ आएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा