कोरोनाको आशंकामा सेती अस्पतालमा भर्ना भएका युवकको रिपोर्ट यस्तो आयो !
February 15, 12:15
धनगढी – चीनबाट धनगढी फर्केर सेती अस्पातलमा निगरानीमा राखिएका बिरामीमा कोरोना नभएको पाईएको छ । चीनमा अध्ययनरत कैलालीका एकजना विद्यार्थीलाई कोरोनाको आशंकामा निगरानीमा राखेर स्याम्पल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो ।
सेती प्रादेशिक अस्पतालको ईमरजेन्सी विभाग प्रमुख डाक्टर जगदिश जोशीले रिर्पोट नेगेटिभ आएको र उनलाई डिस्चार्ज गरिसकिएको जनाएका छन ।
कोरोनाको आशंकामा यसअघि शनिबार धनगढीका अर्का युवक पनि अस्पताल भर्ना भएपनि उनको पनि रिर्पोट नेगेटिभ आएको थियो ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
June 08, 5:28
June 12, 9:56
June 13, 7:20
सम्बन्धित वर्गका समाचारहरू
February 01, 6:21
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
January 31, 8:30
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा