कोरोना आशंकामा ८ बर्षकी छोरीसहित कैलालीका एक ३२ बर्षीय पुरुष सेती अस्पतालको आइसोलेसनमा भर्ना
May 04, 1:31
धनगढी, वैशाख २२ – कोरोना आशंकामा थप २ जनालाई सेती अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । कैलालीको गौरीगंगा नगरपालिकाको मसुरीयाका ३२ बर्षीय पुरुष र उनकी ८ बर्षकी छोरी आइसोलेसनमा भर्ना भएका हुन ।
दुवै जना जिल्ला बाहिरबाट नआएको बुझिएपनि रुघाखोकी र ज्वरो आएपछि अस्पतालको आईसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।
यसअघि कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाकी एक युवतीलाई पनि प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएको छ ।
तीनै जनाको कोरोना परिक्षका लागि स्वास संकलन गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 10, 6:34
April 15, 6:32
October 12, 12:50
April 20, 3:59
October 16, 4:24
सम्बन्धित वर्गका समाचारहरू
February 01, 6:21
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
January 31, 8:30
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा