भारतबाट आएका बझाङका एकजनाको आरडीटी पोजेटिभ
May 13, 7:51
बझाङ, वैशाख ३१ – भारत हुँदै झुलाघाटबाट बैशाख १८ गते बझाङ आएका एक जनामा आरडीटी परिक्षण गर्दा कोरोना पोजेटिभको लक्षण देखिएको छ । झुलाघाटबाट घर आएर क्वारेन्टाइनम बस्दै आएका एक जनामा आरडीटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएको हो ।
आरडीटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई तत्काल जिल्ला अस्पताल ल्याएकोे जिल्ला अस्पताल बझाङका डाक्टर सन्दिप ओखेडाले बताए । ओखेडाका अनुसार पीसीआर बिधिबाट परीक्षण गर्दा संक्रमण भए नभएको थाहा हुने छ ।
आरडीटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिए पछि उनी सँगै क्वारेन्टाइनमा बस्दै आएका अन्य १० जनाको पनि स्वाव संकलन गरी धनगढी पठाउने प्रमुख जिल्ला अधिकारी उमेस पाण्डेले बताए ।
जिल्लामा गरेको आरडीटी परिक्षणबाट पोजेटिभ रिपोर्ट आएको यो पहिलो घटना हो ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
September 26, 10:13
January 29, 2:31
October 17, 12:00
January 30, 8:25
December 19, 5:49
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा