हप्तादिन नपुग्दै डोटीमा स्थापना गरिएको पीसीआर मेसिन बिग्रियो

डोटी
डोटी
August 23, 8:41

२०७७ भदौ ७ गते आइतबार 
चक्र बलायर,डोटी
जिल्ला अस्पताल डोटीमा स्थापना गरिएको पीसीआर मेसिन बिग्रिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल डोटीमा स्थापना गरेको पीसीआर मेसिन बिग्रिएको हो। कोरोनाको परीक्षणको दायरा फराकिलो बनाउनका लागि जिल्ला अस्पताल डोटीमा स्थापना गरिएको पीसीआर मेसिन भदौ १ गते मात्रै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका थिए।

स्थापना भएको एक हप्ता नपुग्दै मेसिनमा प्रविधिक समस्या आएको र भोली सम्म बनि सक्ने र भोलिबाट चेकजाच सुरु गरिने जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशिले बताउनु भयो।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा