सम्झना बडुको एक गजल
September 13, 6:09
२०७७ भाद्र२८ गते आइतबार
शीर्षक :दुःख बुझ्ने साथी भए
कती राम्रो हुने थियो दुःख बुझ्ने साथी भए
सधैं दुख्ने यो मनको घाउ जाती भए।
संघर्षको प्रयासमा पनि साहित्यमा ईच्छा
सफलताको सिखर चुमी सधैं म माथि भए।
अपहेलित जिन्दगी यो जीवन विताउनको लागि पनि
आमा जस्तै माया दिने ममाताको छाती भए ।
औरीले न छाओस् भन्ने इच्छा सधैं मनमा
जिन्दगीको पानाहरु भरी दिन जस्तै रात भए।
कति राम्रो हुने थियो दुःख बुझ्ने साथी भए
सधै दुख्ने यो मनको घाउ छिट्टै जाती भए।
सम्झना बडु
अत्तरिया
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 10, 6:40
April 16, 10:55
October 12, 3:52
October 16, 5:39
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा