डोटीकी थप एक महिलाको कोरोना कारण मृत्यु

doti
doti
June 12, 8:44

जेठ २९ ÷डोटी
डोटीमा २९ बर्षीया महिलाको कोरनाका कारण मृत्यु भएको छ । जोरायल गाउँपालिका वडा नम्बर २ की महिलाको शनिवार बिहान डडेल्धुरा अस्पतालमा  उपचारको क्रममा मृत्यु भएको हो । उनमा जेष्ठ १३ गते एन्टीजेन बिधीबाट जोरायल स्वास्थ्य चौकीमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । मृतकका आफन्तले कोभिड सम्बन्धी सुरक्षा अपनाई दाहसंस्कार गरेका छन् । जिल्ला बाहीर र जिल्लामै गरेर डोटी जिल्लाका १७ जनाको कोभिडको कारण मृत्यु भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा