पलिकाको पहिचान बनाउन आफ्नै लोगो

doti news
doti news
June 17, 11:07

डोटी,आसार ३ 
डोटीको पुर्बिचौकी गाउँपालिकाले आफ्नै लोगो तयार गरेको छ । गाउँपालिका भित्र रहेका महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थल समाबेशगरी आफ्नै लोगो स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले खप्तड अनलाईनलाई जानकारी दिनु भएको छ ।
लोगो भित्र ७ वडा वडाका प्रमुख स्थलहरु ल्गायत खप्तडको पनि सांकेतिक रुपमा राखिएको अध्यक्ष बोगटीले बताउनु भएको छ । अध्यक्ष बोगटीले भने ‘ हामीले पुर्बिचौकी गाउँपालिकाको छुट्टै लोगो तयार गरेका छौँ यस्ले पुर्बिचौकीको पहिचानमा सहयोग गर्छ, यसमा पालिकाका सबै वडाको पहिचान समाबेश गरिएको छ ।’

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा