रुख ढल्दा विद्युत सेवा अवरुद्ध

news doti
news doti
June 17, 6:15

डोटी,असार ३ । अविरल वर्षाका कारण डोटीको आदर्श गाउपालीकामा विद्युत लाइनमा रुख खस्दा विद्युत सेवा अवरुद्ध वनेको छ ।
गाउपालिकाको मौवामा रहेको ३३ केवी प्रसारण लायनको भुणमा पोल माथी सल्लाका रुखहरु खस्दा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण दिपायलका प्रमुख कपील जोशीले खप्तड अनलाईनलाई जानकारी दिनु भयो ।
लगातारको वर्षाका कारण विद्युत सुचारु गर्नमा निकै कठीनाइ भैरहेको समेत प्रमुख जोशीले वताएका छन् । विद्युतका पोल माथी रुख खस्दा त्यस क्षेत्रका आदर्श गाउपालीका र सायल गाउपालिकाका स्थानीय वासिन्दा विद्युत सेवा वाट बन्चीत भएका छन् ।
नियमित विद्युत प्रसाराण्का लागी पहल हुनुका साथै बैकल्पीक विधि वाट भए पनी सेवा दिनका लागी प्रयास भैरहेको डोटी वितरण केन्द्र दिपायलले जानएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा