विभिन्न स्वास्थ्य शाखालाई ६ थान अक्सिजन कन्स्ट्रेटर हस्तान्तरण

news dhn
news dhn
June 17, 7:23

कैलाली,असार ३ –सुदूरपश्चिमका विभिन्न स्वास्थ्य शाखामा सिजी चौधरी ग्रुपको सहयोगमा अक्सिजन कन्स्ट्रेटटर हस्तान्तरण गरिएको छ ।
सिजी चौधरी ग्रुपले ६ थान अक्सिजन कन्स्ट्रेटर कञ्चनपुरको बेलौरी स्वास्थ्य शाखामा २ थान, कैलालीको गोदावरी स्वास्थ्य शाखाका लागि २ थान र श्रीकोट बैतडी स्वास्थ्य शाखाका लागि २ थान गरि ६ थान सहयोग गरेको हो।
सिजी चौधरी ग्रुपको प्रदेश कार्यालयबाट धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले अक्सिजन कन्स्ट्रेटटर हस्तान्तरण गरेका थिए। यस्तै सिजी चौधरी ग्रुपको प्रदेश कार्यालयको पनि सोमवार धनगढीमा उद्घाटन गरिएको छ । कार्यालयको धनगढी उपमहानगरपालिका नगर प्रमुख वडले उद्घाटन गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा