डोटीका युवा एक हप्ता देखि बेपत्ता
June 20, 3:06
डोटी,असार ६ – डोटीका एक युवा एक हप्ता देखि बेपत्ता छन् । जिल्लाको शिखर नरपालिका–४ गरुणीका २७ वर्षीय टिकाराम भट्ट एकहप्ता देखि हराएका हुन् ।
बेपत्ता भएका भट्ट एक हप्ता अघि सामान्य घरायसी विवाद पछि घर छोडेर हिडेको आफन्तले जनाएका छन् । हराए देखि उनि घर परिवार र आफन्तको सम्पर्कमा छैनन् ।
स्थानीयहरुले गाउँको जंगल देखि सबै ठाँउ खोजि कार्य गरे पनि भेटाउन सकेका छैनन् । भट्ट परिवारले उनको खोजी गरिदिन हुन अनुरोध गरेको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
March 26, 9:03
February 25, 9:02
March 31, 8:42
August 22, 12:54
April 04, 12:12
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा