डोटीमा सर्पको टोकाइबाट १३ वर्षीया बालिका घाइते

news
news
June 21, 9:58

डोटी,असार ७ ः डोटीमा सर्पको टोकाइबाट एक जना घाइते भएका छन् । सर्पको टोकाइबाट जिल्लाको शिखर नगरपालिका–१० बान्डुग्रीसैन बस्ने प्रेम भुलकी १३ वर्षीया छोरी कल्पना भुल घाईते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर मल्लका अनुसार आईतवार  तिर घर नजिकै खेतमा घाँस काटिरहेको बेला सर्पले टोकेको हो । उनको बायाँ हातमा सर्पले टोकेको छ । भुलको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा