कैलालीमा फेरी एक हप्ताको लागी लकडाउन थप्ने तयारी

जिल्ला प्रशासन कार्यालय कैलाली
जिल्ला प्रशासन कार्यालय कैलाली
June 21, 10:41

मोहन पनेरु
धनगढी,असार ७– जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आज दिउँस २ बजे बैठक बस्ने तयारी भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक खगेन्द्र रीजालले खप्तड आनलाईनलाई जानकारी दिएका छन । 
उहाँले भने  जिल्लामा जारी निषेधाज्ञा पुनः १ हप्ताका लागि थपिने तयारी गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र संयोजक रिजालले अझै पनि कोरोना महामारीको संक्रमण कायमै रहेको भन्दै निषेधाज्ञा पुनः थप गर्ने तयारीमा रहेको बताए । तर सरकारी कार्यालयहरु सुरक्षाका मापदपण्ड अपनाएर सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ । 
सभा सम्मेलन, यातायात, होटल, सामूहिकमा गरिने कार्यलाई भने अझै सञ्चालनमा रोक लगाइने रिजालले जानकारी दिनुभयो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले भने निर्णय गर्न बाँकी रहेको र आदेश पनि जारी गर्न बाँकी रहेको रिजालले जनाए।
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा