ब्यवसायिक योजना निर्माण तालिम बडिकेदारमा सुरु

ब्यवसायिक योजना निर्माण तालिम बडिकेदारमा सुरु
ब्यवसायिक योजना निर्माण तालिम बडिकेदारमा सुरु
June 21, 9:32

डोटी,असार ०७ 
डोटीको बडिकेदार गाउँपालिकामा सहकारीको लागि बजार ब्यवस्थापन तथा ब्यवसायिक योजना निर्माण सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । बडिकेदार गाउँपालिका ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजना खड्यौली डोटी आर्थिक सहयोग र संगालो कृषि सहकारी सस्था लिमिटेडको आयोजनामा सुरु गरिएको हो ।
सहकारीहरुले बजार ब्यवस्थापन कसरी गर्ने तथा योजना निर्माण कसरी गर्ने भनेर गाउँपालिका भित्रका ५ वटै वडामा रहेका सहकारीहरुलाइ तालिम दिइन लागेको हो ।तालिममा प्रमुख अथितिको आसन बाट बोल्दै बडिकेदार गाउँपालिका वडा न एकका वडा अध्यक्ष डबल बहादुर बोहराले सहकारी बजार ब्यवस्थापन पन गरि उत्पादित बस्तुहरु बजार सम्म लैजाउन महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनु भएको थियो । साथै मूल्य शृंखला सम्बन्धि प्रशिक्षण जनक सुबर्णकारले दिनुभएको थियोे भने सहकारी बजार ब्यवस्थापन सम्बन्धि तालिम जयराम सोनि र आर भि वब्लु आर एम पि का बडिकेदार गाउपालिकाका संयोजक तिलक बहादुर मल्लले दिनु भएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा