डोटीमा २ सय जना विपन्न परीवारलाई खाद्यान्न वितरण
July 02, 9:54
मोहन पनेरु, डोटी
डोटीको आर्दश गाउँपालिकामा समान पहुँच विकास केन्द्र सिड नेपाल डोटी र वर्लडभिजनको साझेदारीमा संचालित नेपाल कभर परियोजना चरण–२ कार्यक्रम अन्तर्गत कोभीड–१९ महामारी बाट प्रभावित २ सय परिवारलाई खाध्यान्न सामाग्री बितरण गरिएको हो ।
अति जोखिम विपन्न परिवार र समस्यामा परेका बालबालिकाहरुको खाध्यान्नमा राहत तथा सहयोग पुग्ने उदेश्यले सो सामाग्री वितरण गरिएको हो ।
जस अन्तर्गत प्रति व्यक्ति ३० के.जि. चामल , ३ के.जि. दाल , ४ पोका नुन , २ के.जि. चिनि, २ लिटर तेल र ४ वटा नुहाउने साबुन दिएको छ । खाद्यान्न सामग्री वितरण आदर्श गाउँपालिका वडा नम्बर. १ मा ५५ जना, वडा नम्बर. २ मा ४५ जना, वडा नम्बर. ५ मा ५० जना र वडा नम्बर. ७ मा ५० जनाजनालाई गरी जम्मा २ सय जनालाई खाद्यान्न राहत सामाग्री वितरण गरिएको सस्थाले जनाएको छ ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
June 08, 5:28
June 12, 9:56
June 13, 7:20
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा