गजल

dddd
dddd
July 09, 3:09

✍️ कुश्मा  QV  भट्ट

टुट्यो  सम्बन्ध अब  बचाउने कसरत नगर्नु
हाम्रो त्यो सम्बन्धको कसैलाई अवगत नगर्नु

रुपैयाँ पैसाको जस्तो कारोबार गर्ने चेक हैन
यो मायाको चेक बारबार दस्ताखत नगर्नु

तिम्रो खुसियालीमा आँखा  गाड्ने शत्रुरुलाई
भुलेर  पनि कहिल्यै अन्जानमा मदत नगर्नु

जिवन संघर्ष हो सुख आउँछ  दुःख जान्छ
दुःख सुख बाड्नुपर्छ अनायसै बचत नगर्नु।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा