बाजुरामा पहिरोले एक घर बगायो, बस्ती जोखिममा

sasasa
sasasa
July 10, 1:31

बाजुरा: बाजुरामा शुक्रबार रातीको बर्षाका कारण एक घर बगाएको छ।  जिल्लाको बडिमालिका नगरपालिका वडा —१ पाटामा पहिरोले एक घर बगाएको हो।

यस्तै सोही बस्तीमा  १४ घर उच्च जोखीममा रहेको बताईएको छ। पाटाका सुर्जे कार्कीको घर पहिरोले बगाएको हो। गाउँको तलपट्टी पहिरो आउन थालेपछी गाउँ नै उच्च जोखिममारहेको स्थानीयले बताएका छन्।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा